Challenge the talent inside you, participate in Animate 2024!     Click here for details.

What is Compiling - Nepali

233 visits



Outline:

कम्पाईलिंग भनेको के हो? एउटा एडिटर प्रयोग गरि एउटा नयाँ सोर्स फाइल खोल्ने, hello.tex, तलको लाइनहरु थपौं र सेभ गरौँ documentclass[12pt]article hello world! enddocument pdflatex hello.tex र pdflatex hello प्रयोग गरि कम्पाइल गर्ने कम्पाइल गर्नुपूर्व सेभ गर्नुको महत्व बारम्बार सेभ गर्नुको महत्व तीन गतिविधिहरु हेर्न स्क्रिन मिलाउने: आउटपुट एडित, कम्पाइल र हेर्न एउटा ब्राउजर प्रयोग गरि कम्पाइल फाइलको अन्तिम परिवर्तनहरु हेर्न