Basics of Single Dimensional Array in awk - Nepali

50 visits



Outline:

awk मा एरेहरू के हुन् यो अन्य प्रोग्रामिंग ल्याङ्ग्वेजहरू भन्दा कसरी भिन्न छ एउटा एरेको एलिमेंटहरू कसरी प्रयोग गर्ने एउटा एरेमा एलिमेंट राख्ने सिन्ट्याक्स awk एरेको इन्डेक्स एसोसिएटिभ एरे हुनुको फाइदा कुनै निश्चित इन्डेक्समा केही एलिमेंट छ कि जाँच्ने एउटा एलिमेंट रहेको जाँच्ने सही र गलत तरिकाहरू