MultiDimensional Array in awk - Nepali

82 visits



Outline:

awk मा मल्टिडाइमेन्सनल अरे को परिभाषा एलिमेंटलाई एक भन्दा बढि इन्डेक्सहरूको अनुक्रमले चिनिन्छ एकभन्दा बढि स्ट्रिंगको बीचमा एउटा सेपरेटर राखेर तिनीहरूलाई एकैमा जोड सकिन्छ awk मा 2 बाई 2 मल्टिडाइमेन्सनल अरे सृजना गर्न एउटा 2 बाई 2 म्याट्रिक्सको ट्रांस्पोज निकाल्न मल्टिडाइमेन्सनल अरे स्क्यान गर्न लूपलाई split फंक्सनसँग प्रयोग गर्न for लूपको सिन्ट्याक्स split फंक्सनको सिन्ट्याक्स