Plotting 2D graphs - Nepali

455 visits



Outline:

पलटिंग 2D ग्राफ्स linspace बारेमा: लिनस्पेस एउटा लिनियर्ली स्पेसड भेक्टर हो एउटा सामान्य ग्राफ प्लट गरौँ: x=linspace(12,34,10), y=linspace(-.1,2,10), plot(x,y) plot2d(x,y,style=1), style को बिभिन्न मानहरु हुन सक्छ, style=1 ले कालो रंगको ग्राफ लाइन दिन्छ , style=2 ले निलो रंगको ग्राफ लाइन दिन्छ र आदि यदि कसैले पहिलो ग्राफ बन्द नगरी अर्को ग्राफ प्लट गर्न चाहन्छ भने प्लट पहिलो माथि देखापर्ने देखाउन, यो चाहिने वा नचाहिने हुन सक्छ- कोहि दोस्रो प्लट गर्न चाहन सक्छन