Basics of Redirection (error handling) - Nepali

329 visits



Outline:

बेसिक्स अफ री-डाइरेक्सन (एरर ह्यान्डलिंग) ब्याशमा इन्पुट एण्ड आउटपुट री-डाइरेक्सनको परिभाषा फाइल डिस्क्रीप्टर(FD) स्ट्याण्डर्ड इन्पुट एउटा सर्टिंगको उदाहरण सहित इन्पुट री-डाइरेक्सनको ब्याख्या स्ट्याण्डर्ड आउटपुट एउटा ls को उदाहरण सहित आउटपुट री-डाइरेक्सनको चर्चा स्ट्याण्डर्ड एरर एउटा rm को उदाहरण सहित एरर री-डाइरेक्सनको चर्चा