Using File Descriptors - Nepali

383 visits



Outline:

युजिंग फाइल डिस्क्रीप्टर fd को परिचय फाइल आउटपुटको लागि फाइल डिस्क्रीप्टर (fd) एसाइन गर्ने(exec fd > filename) एउटा उदाहरण प्रयोग गरी चर्चा, 'date' र 'echo' को उदाहरण आउटपुट fd बन्द गर्ने(exec fd<&-) fd बन्द गरे पछिको परिभाषित स्टेटमेन्टहरुको एररको ब्याख्या फाइल डिस्क्रीप्टर (fd) इन्पुटको लागि फाइलमा एसाइन गर्ने(exec fd < filename) इन्पुट फाइल डिस्क्रीप्टर बन्द गर्ने(exec fd<&-) 'cat' प्रयोग गरी इन्पुट fd को वर्णन