Types of Windows User Preference - Nepali

678 visits



Outline:

विन्डोको टाइपस् - युजर प्रेफ्रेंसेस युजर प्रेफेरेंसेस विन्डो को बारेमा बर्णन विभिन्न उपलब्ध बिकल्प हरुको बर्णन युजर प्रेफेरेंसेस विन्डो प्रयोग गरि ब्लेंडर इन्टरफेस चाहे जस्तो बनाउन ल्यापटप प्रयोगकर्ताहरुको लागि नमप्याड कि को बिकल्प एड-अन्स इन्स्टल गर्ने इन्टरफेसको थिम बदल्ने फेरबदल सेभ गर्ने