Half-Day Online Pilot Workshop on AutoDock4 on 9 August 2024, 2:00 pm to 5.30 pm. Click here to register.

Editing molecules - Nepali

227 visits



Outline:

एउटा एटममा अनबाउन्ड इलेक्ट्रोनहरु थप्न कार्बोनिक एसिड र सल्फ्युरिक एसिड संरचना कोर्न एउटा एटमको ग्रुपमा लोकल चार्ज थप्न र परिमार्जन गर्न एउटा एटममा एउटा लोकल चार्ज थप्न र परिमार्जन गर्न “Decrement the charge of an atom” टूलको प्रयोग “Increment the charge of an atom” टूलको प्रयोग एउटा एटमको लोकल चार्ज थप्ने र परिमार्जन गर्ने साइक्लिक मलिक्युलहरु थप्ने मोनो साइक्लिकलाई बाईसाइक्लिक मलिक्युलमा बदल्न