Breastfeeding latching - Nepali

190 visits



Outline:

१. बच्चाको पहुँच स्तनको भित्रसम्म पुर्याउने सही तरिका -बच्चाको पहुँच स्तनको भित्रसम्म पुर्याउने सही तरिकाको चरणबद्ध प्रक्रियाहरू -बच्चाको पहुँच स्तनको भित्रसम्म भए-नभएको जाच्ने सङ्केतहरू -बच्चाले मुन्टो मात्र चुसिरहेको छ कि जाच्ने सङ्केतहरू -पातलो र बाक्लो दूध खुवाउनुको फायदा -दोस्रो स्तनबाट स्तनपान गर्ने -बच्चाले डकार लिने सही आसन २. स्तनपानको मात्रा -२४ घण्टा भित्र गर्नुपर्ने स्तनपानको संख्या -दिनमा र रातमा गराउनुपर्ने स्तनपान -बच्चा भोकाएको सङ्केतहरू -बच्चाको छिटो बढ्ने समयको स्तनपान