Half-Day Online Pilot Workshop on AutoDock4 on 9 August 2024, 2:00 pm to 5.30 pm. Click here to register.

Cradle Hold for Breastfeeding - Nepali

158 visits



Outline:

१ स्तनपान गराउने आमा र बच्चाको सही आसन २. स्तनपान गराउनु अघि आमाको तयारी ३. क्रेडल पकडको तरिका- क.बच्चा समाउनु अघि आमाको आसन ख. बच्चा समाएपछि र बच्चालाई स्तनसम्म पुर्याउनु अघिको आमाको आसन अ) स्तन उचित रूपमा समाउन आमाको हातको अवस्था ग. बच्चाको मुख स्तनसम्म पुर्याए पछिको आमाको आसन घ. बच्चाको आसन अ) बच्चाको नाक र चिउँँडोको स्थान आ) बच्चाको शरीर कसरी उचित रूपमा मिलाउने ङ. आमाले गर्न हुने र नहुने कुराहरू