Cross cradle hold - Nepali

This is a sample video. To access the full content,
please Login

507 visits



Outline:

१. स्तनपान गराउने आमा र बच्चाको लागि सही आसन २. बच्चालाइ स्तनपान गराउनु अघि आमाले गर्नुपर्ने तयारी ३. क्रस क्रेडल होल्डको चरणबद्ध प्रक्रियाहरू क. बच्चा समाउनु अघि आमाको आसन ख. बच्चा समाए पछि स्तनपान सुरु गर्नु अघिको आमाको आसन अ) स्तन समाउन आमाका औँँलाहरूको सही स्थान ग. बच्चालाई स्तनसम्म पुर्याए पछि आमाको आसन घ. बच्चाको आसन अ) बच्चाको नाक र चिउँँडोको स्थान आ) बच्चाको शरीर कसरी मिलाउने ङ. आमाले गर्न हुने र नहुने कुराहरू