Nipple conditions - Nepali

This is a sample video. To access the full content,
please Login

677 visits



Outline:

१. दुख्ने र चर्किने स्तनको मुन्टोहरू क. दुख्ने र चर्किने स्तनको मुन्टोहरूको कारण अ. मुन्टो मात्र चुस्ने आ. फगल वा ब्याक्टेरियाको सङ्क्रमण इ. प्रत्येक स्तनपान पछि मुन्टो सफा गर्ने बानी ई. जिब्रोको समस्या सहित जन्मेका बच्चाहरू ख. दुख्ने वा चर्किने स्तनका मुन्टोहरूको उपचार ग. दुख्ने वा चर्किने स्तनका मुन्टोहरूबाट कसरी बच्ने २. सम्म परेको वा भित्र फर्किएको स्तनको मुन्टोहरू क. सम्म परेको वा भित्र फर्किएको स्तनको मुन्टोहरू के हो? ख. सम्म परेको वा भित्र फर्किएको स्तनको मुन्टोहरू भएमा गर्न हुने कुराहरू ग. सम्म परेको वा भित्र फर्किएको स्तनको मुन्टोहरू भएमा गर्ने नहुने कुराहरू