Physical methods to increase the amount of breastmilk - Nepali

This is a sample video. To access the full content,
please Login

592 visits



Outline:

विभिन्न शारीरिक विधिहरू प्रयोग गरी आमाको दूध वृद्धि गर्ने: १. कंगारु मदर केयर २. अक्सिटोसिन रिफ्लेक्समा सुधार गर्ने क. तातो पानीले सक्ने ख. स्तनपान अघि आमाको ढाड र स्तनमा मालिस गर्ने ३. बच्चालाई स्तनको भित्रसम्म पुर्याउने सही तरिका ४. स्तनमा हल्का थिच्ने ५. राति स्तनपान गराउने ६. स्तनपानको मात्रा बढाउने ७. बच्चा भोकाएको सङ्केतहरू पहिल्याउने ८. हातले निचोरेर दूध निकाल्ने ९. कृतिम स्तनको मुन्टो र कृतिम दूधको प्रयोग नगर्ने १०. आमाको आत्मविश्वास बढाउने ११. नियमित बच्चाको वजन निरीक्षण गर्ने