Creating and viewing inventories - Nepali

229 visits



Outline:

एडमिन पेज रिडाइरेक्ट गर्न लगिन पेज संशोधन गर्ने बुक र चेकआउट मोडल सिर्जना गर्ने GreetingServlet.java संशोधन गर्ने AdminSection.java सिर्जना गर्ने listBooks.jsp सिर्जना गर्ने सम्पूर्ण किताबको विवरणहरु खोज्ने listBorrowedBooks.jsp सिर्जना गर्ने लगेका किताबको विवरणहरु खोज्ने