Database and validation - Nepali

646 visits



Outline:

डाटाबेस लाइब्रेरी बनाउने टेबल युजर बनाउने JDBC ड्राइभर लोड गर्ने प्रोजेक्ट रन गर्ने successGreeting पेजमा लगिन गर्ने र देखाउने GreetingServlet.java वर्णन गर्ने getParameter मेथड वर्णन गर्ने JDBC कनेक्सनमा कोड वर्णन गर्ने successGreeting.jsp रिडाइरेक्ट गर्न requestDispatcher प्रयोग गर्ने index.jsp मा कसरी एरर मेसेजहरु प्रिन्ट गर्ने वर्णन गर्ने index.jsp मा स्क्रिप्टलेटको वर्णन मोडल के हो युजर मोडल वर्णन गर्ने एउटा नयाँ युजरको रुपमा रजिस्टर गर्ने successUser पेजको बारेमा वर्णन गर्ने AddUserServlet.java थप्ने फर्म भर्दा सम्भावित बिभिन्न एररहरु