Unlock the Power of Open Source! The " Linux New " SWAYAM Plus Course is live now and about 2,500 learners have already registered for it.

If you are a registered learner, the forum page is now active. Visit the page and get all your questions answered.

Overview of Library Management System - Nepali

This is a sample video. To access the full content,
please Login

751 visits



Outline:

यो ट्युटोरियलमा हामी तपाईलाई एउटा वेब एप्लिकेसनको परिचय दिने छौं यो शृंखलामा, हामीले कसरी एउटा सामान्य इन्भेनटरी सिस्टम सिर्जना गर्ने देखाउने छौं उदाहरणको रुपमा लाइब्रेरी म्यानेजमेन्ट सिस्टमको प्रयोग लाइब्रेरी म्यानेजमेन्ट सिस्टम के हो? लाइब्रेरी म्यानेजमेन्ट सिस्टम भन्नाले के बुझिन्छ हामी यो शृंखलामा के सिक्ने छौं?