Servlet Methods - Nepali

700 visits



Outline:

लाइब्रेरी म्यानेजमेन्ट सिस्टमको होम पेज सिर्जना गर्ने index.jsp मा जाउँ एउटा फर्म सिर्जना गरि index.jsp संशोधन गर्ने GreetingServlet.java सिर्जना गर्ने सर्भलेट एउटा कन्ट्रोलरको रुपमा doGet मेथड भित्र फर्म डाटा प्यारामिटरहरु प्राप्त गर्ने प्रोजेक्ट रन गर्ने र आउटपुट हेर्ने doPost मेथडको लागि पनि सोहि दोहोराउने doGet र doPost मेथडको भिन्नता