Surfaces and Orbitals - Nepali

323 visits



Outline:

एलिसाइक्लिक मलिक्युलको मोडल सिर्जना गर्न उदाहरण: साइक्लोहेक्सेन एरोमेटिक मलिक्युलहरुको मोडल सिर्जना गर्न उदारहण : बेन्जिन मलिक्युलहरुको सर्फेस टपोलोजी देखाउन उदाहरण मलिक्युलर सर्फेस र डट सर्फेस एटोमिक अर्बिटलहरु s, p, d र f को मोडल सिर्जना गर्न मलिक्युलर अर्बिटलहरु sp3, sp2 र sp को मोडल सिर्जना गर्न मिथेन मलिक्युलको मलिक्युलर अर्बिटल सिर्जना गर्न