Equations - Nepali

This is a sample video. To access the full content,
please Login

1177 visits



Outline:

इक्वेसन सिर्जना गर्ने amsmath प्याकेज र एलाइन र एलाइन स्टार इन्भायरोमेन्ट म्याट्रिक्स डीफ्रेंसियल इक्वेसन टेक्स्टहरु बिचमा आएर वा नआई & प्रयोग गरी दुई इक्वेसनहरु एलाइन गर्ने एलाइन प्रयोग गरि इक्वेसनहरुको अटोमेटिक नम्बर दिने लेबल कमाण्ड प्रयोग गरि इक्वेसनहरु लेबल गर्ने ref कमाण्ड मार्फत इक्वेसनहरु क्रस रेफ्रेन्स गर्ने intertext कमाण्ड प्रयोग गरि इक्वेसनहरु बिच टेक्स्ट राख्ने रन भैरहेको समयमा इक्वेसन नम्बरहरु स्वत: उत्पादन गर्ने