User Defined Functions in awk - Nepali

477 visits



Outline:

युजर डिफाइन्ड फंक्सनको सिन्ट्याक्स फंक्सन कलको सिन्ट्याक्स भत्ता प्रिन्ट गर्ने उदाहरण if-else कोडको चर्चा फंक्सन कसरी कल गर्ने चर्चा return स्टेटमेन्टको सिन्ट्याक्स एउटा अरेको औसत मान हिसाब गर्ने उदाहरण लोकल भेरिएबलहरूको चर्चा एउटा फंक्सन कलमा प्राप्त हुने मानको चर्चा reverse फंक्सनको चर्चा