Access Modifiers in PERL - Nepali

398 visits



Outline:

पर्लमा एक्सेस मोडीफायरहरु १. प्राइभेट भेरिएबल - my यसको स्कोप यो घोषित ब्लक भित्र मात्र रहन्छ २. डाइनामिक स्कोप भएको भेरिएबलहरु - local यसको मतलब यिनीहरुले ब्लक भित्र अस्थायी मान प्राप्त गर्छन् ३. ग्लोबल भेरिएबल - our यसलाई अर्को प्याकेजमा प्रयोग गर्दा प्याकेजको नाम दिन आवश्यक पर्दैन