Unlock the Power of Open Source! The " Linux New " SWAYAM Plus Course is live now and about 2,500 learners have already registered for it.

If you are a registered learner, the forum page is now active. Visit the page and get all your questions answered.

Arrays - Nepali

753 visits



Outline:

एरे पर्लमा उपलब्ध एक डाटा स्ट्रक्चर हो पर्लमा एरे ले कुनै पनि टाइपको डाटा राख्न सक्छ पर्लमा एरे, एलिमेन्ट थप्दा वा हटाउदा तन्किने र खुम्चिने गर्छ एरेको अन्तिम इन्डेक्स : $#array एरेको लम्बाई गणना गर्न: $#array+1 OR scalar (@array) OR $length = @array एरेको एलिमेन्टहरु खोज्न: $arrayName[indexOfElement] हामी for र foreach लूप प्रयोग गरि एरेको प्रत्येक एलिमेन्टमा लूप चलाउन सक्छौं