Unlock the Power of Open Source! The " Linux New " SWAYAM Plus Course is live now and about 2,500 learners have already registered for it.

If you are a registered learner, the forum page is now active. Visit the page and get all your questions answered.

Blocks in Perl - Nepali

703 visits



Outline:

पर्लमा ५ बिशेष ब्लकहरु उपलब्ध छन् यी हुन्: BEGIN, END, UNITCHECK, CHECK र INIT यी ब्लकहरु पर्ल प्रोग्रामको सुरुमा वा अन्तमा रन हुन्छन् हामी यी ब्लकहरु ; फाइलहरु प्रोग्रामको सुरुमा समाबेस गर्न, इनिसियलाइज गर्न वा प्रोग्रामको अन्तमा अब्जेक्टहरु अन्त्य गर्न प्रयोग गर्न सक्छौं