Comments in Perl - Nepali

340 visits



Outline:

पर्लमा कमेन्टहरु कमेन्टका दुई प्रकारहरु- १. सिंगल लाइन २. मल्टि लाइन सिंगल लाइन कमेन्ट # चिन्ह सहित सुरु हुन्छ मल्टि लाइन कमेन्ट एउटा कोडको भाग्न कमेन्ट गर्न प्रयोग गरिन्छ =cut =head वा =begin =end = चिन्हबाट सुरु हुन्छ