Unlock the Power of Open Source! The " Linux New " SWAYAM Plus Course is live now and about 2,500 learners have already registered for it.

If you are a registered learner, the forum page is now active. Visit the page and get all your questions answered.

Conditional statements - Nepali

703 visits



Outline:

इफ कन्डिसनल स्टेटमेन्ट कुनै कन्डिसन जांच गर्न प्रयोग गरिन्छ र त्यो कन्डिसन सहि भएमा कोड एक्जिक्युट हुन्छ इफ-एल्स कन्डिसनल स्टेटमेन्ट केहि कन्डिसन जांच गर्न प्रयोग गरिन्छ र यदि त्यो कन्डिसन सहि भएमा एउटा कोडको अंश एक्जिक्युट गर्ने नत्रभने एल्स भित्रको कोड एक्जिक्युट हुनेछ