Unlock the Power of Open Source! The " Linux New " SWAYAM Plus Course is live now and about 2,500 learners have already registered for it.

If you are a registered learner, the forum page is now active. Visit the page and get all your questions answered.

Data Structures - Nepali

828 visits



Outline:

पर्लमा ३ प्रकारका डाटा स्ट्रक्चरहरु छन् १. स्केलर यो पर्लको आधारभूत डाटा स्ट्रक्चर हो यो पर्लमा भेरिएबल परिभाषित गर्न उपयोगी हुन्छ उदाहरण $variable = 9; २. एरे यो डाटाको क्रमानुसार सुची हो यसमा कुनैपनि टाइपको डाटा रहन्छ उदाहरण @array = (1, 5, 6, ‘abc’, 7); ३. ह्याश यो क्रममा नरहने डाटाको समुह हो यो की-भ्याल्यु पेयर स्ट्रक्चर हुन्छ यसमा कुनै पनि टाइपको बस्तुहरु हुन्छ e.g %hash = ( 'Name' => 'John', 'Department' => 'Finance' );