Hash in Perl - Nepali

421 visits



Outline:

पर्ल ह्याश एउटा की भ्याल्यु पेयर डाटा स्ट्रक्चर हो ह्याशलाई एसोसिएटिभ एरे पनि भनिन्छ ह्याश विना क्रमको डाटाको समुह हो ह्याश कीहरु युनिक हुन्छन भने मानहरु दोहोरिन सक्छन