Including files or modules - Nepali

505 visits



Outline:

हामी तलका तरिकाहरु अपनाएर पर्लमा मोड्युल वा फाइलहरु संलग्न गर्न सक्छौं १. do: यसले हालको स्क्रिप्ट फाइलमा अन्य फाइलको सोर्स कोड संलग्न गर्ने छ २. use: यसले पर्ल मोड्युल फाइल मात्र संलग्न गर्छ, फाइल कोड एक्जिक्युत् हुनु पहिले नै संलग्न हुन्छ ३. require: यसले दुवै पर्ल प्रोग्राम र मोड्युलहरु संलग्न गर्छ