Sample PERL program - Nepali

354 visits



Outline:

नमुना पर्ल प्रोग्राम यो नमुना प्रोग्राममा हामीले अहिले सम्म चर्चा गरेका मुख्य विषयहरु समाबेश गरेका छौं यो प्रोग्रामले एउटा क्षेत्रको विभिन्न मौसम अनुमान दिने छ १. Weather.pm :- यो प्रोग्रामलाई आवश्यक पर्ने कम्प्लेक्स डेटा स्ट्रक्चर भएको मोड्युल हो २. weather_report.pl:- यो मोड्युल प्रयोग गरी आवश्यक आउटपुट दिने पर्ल प्रोग्राम हो