Unlock the Power of Open Source! The " Linux New " SWAYAM Plus Course is live now and about 2,500 learners have already registered for it.

If you are a registered learner, the forum page is now active. Visit the page and get all your questions answered.

Variables in Perl - Nepali

900 visits



Outline:

भेरिएबलहरु मानहरु जस्तै टेक्स्ट स्ट्रिंग, नम्बर वा एरेहरु भण्डार गर्न प्रयोग गरिन्छ पर्लमा सम्पूर्ण भेरिएबलहरु एउटा $ चिन्हबाट सुरु हुन्छ एउटा पर्ल भेरिएबल घोषणा गर्ने: $var_name = value; उदाहरण $count = 1; $stringVar = 'My Name is PERL';