while do while loops - Nepali

276 visits



Outline:

१. while लूप while लूपले एउटा कन्डिसन सहि भएमा एउटा कोडको ब्लक एक्जिक्युट गर्छ २. do-while लूप do-while लूपले सधै कम्तिमा एकपटक एउटा कोड एक्जिक्युट गर्छ अनि यसले कन्डिसन जांच गर्छ र कन्डिसन सहि भएमा लूप दोहोर्याउछ