Hello Ruby - Nepali

503 visits



Outline:

१.१ रुबीको परिचय रुबी के हो? बिशेषताहरु रुबी जेम्स् रुबी मा हेल्प १.२ इन्स्टलेसन उबुन्टु सफ्टवेयर सेन्टर मार्फत रुबीको इन्स्टल रुबी इन्स्टल गर्ने अन्य माध्यमहरु -Rvm (रुबी भर्सन म्यानेजर ) -Rbenv १.३ ररुबी कोड रन गर्ने रुबी कोड एक्जिक्युट गर्ने तीन तरिकाहरु -इन्टरएक्टिभ रुबी -एउटा फाइलको रुपमा -कमाण्ड लाइन बाट उदाहरण:Hello World १.४ रुबीमा कमेन्ट गर्ने कमेन्टहरु कसरी थप्ने -एकल लाइन कमेन्टहरु -एकभन्दा बढि लाइन वा ब्लक कमेन्टहरु १.५ रुबीमा Puts र Print को भिन्नता उदाहरणहरु प्रयोग गरि भिन्नता वर्णन गर्ने

Width:800 Height:656
Duration:00:09:50 Size:6.2 MB

Show video info

Pre-requisite


Ubuntu Desktop 14.04