Feedback diagram with Maths - Nepali

821 visits



Outline:

म्याथ सहितको फिडब्याक डायग्राम फिडब्याक कन्ट्रोल ट्युटोरीअल मा सेभ गरेको .fig फायल खोल्नुहोस् दोस्रो ब्लक डायग्राम मा $G(z) = \frac zz-1$ राख्नुहोस बिशेष फ्ल्याग छान्नुहोस् यसलाई संगै tex र pdf को रुपमा सेभ अनि एक्सपोर्ट गरौँ यदि "special" छानेको छैन भने हामी टेक्स्ट मात्र पाउछौं भनि देखाउनुहोस /frac लाई /dfrac मा बदल्नुहोस कम्पाइल गर्ने समयमा , dfrac unknown error देखाउनुहोस tex फायलमा \usepackageamsmath संलग्न गर्नुहोस यसलाई फेरी काम्पैल गर्नुहोस र समीकरण राम्ररी आइरहेको छ भनि देखाउनुहोस