The Tutorials in this series are created using LaTeX 2.9 on Ubuntu 14.04. LaTeX is a high-quality typesetting system,it includes features designed for the production of technical and scientific documentation. In this series, you can also learn to use XFig, the diagram component of LaTeX. Read more
Foss : LaTeX - Nepali
Outline: टेबलस् एण्ड फिगर्स लेटेकमा टेबल र चित्रहरु सिर्जना गर्ने
Outline: बिमर बिमर प्रयोग गरि एउटा प्रेजेंटेसन सिर्जना गर्ने
Outline: बिब्लियोग्राफी,सन्दर्भ ग्रन्थ LaTeX मा सन्दर्भ ग्रन्थ रचना गर्ने
Outline: म्याथ सहितको फिडब्याक डायग्राम फिडब्याक कन्ट्रोल ट्युटोरीअल मा सेभ गरेको .fig फायल खोल्नुहोस् दोस्रो ब्लक डायग्राम मा $G(z) = \frac zz-1$ राख्नुहोस बिशेष फ्ल्या..
Foss : LibreOffice Suite Base - Nepali
Outline: परिचय लिब्रे अफिस बेस के हो? तपाई बेसमा के गर्न सक्नुहुन्छ? बेस प्रयोग गर्ने पूर्वाधारहरु आधारभूत रिलेसनल डाटाबेस एउटा नयाँ डाटाबेस बनाउने
Outline: टेबल र यसका सम्बन्धहरु एउटा टेबलमा डाटा भर्ने सम्बन्धहरु परिभाषित र स्थापित गर्ने
Outline: एउटा साधारण फर्म बनाउने एउटा फर्म के हो? विजार्ड प्रयोग गरी फर्म बनाउने
Outline: एउटा सामान्य फर्म फेरबदल गर्ने
Outline: फर्म कन्ट्रोलस् सहितको एउटा कम्प्लेक्स फर्म बनाउने फर्म तत्वहरु समूहबाट बाहिर निकाल्न लेबलहरुलाई पुन नामांकरण गर्न फन्ट र साइजहौर बदल्न फर्म तत्वहरुको स्थान बदल्न
Outline: एउटा फर्ममा लिस्ट बक्स फर्म कन्ट्रोल थप्ने
Outline: एउटा फर्ममा Push बटन थप्ने
Outline: एउटा फर्ममा डाटा इन्टर र अपडेट गर्ने
Outline: क्वेरी विजार्ड प्रयोग गरि क्वेरी बनाउने
Outline: डिजाइन भ्यू प्रयोग गरि क्वेरी बनाउने
Outline: रिपोर्टहरु बनाउने
Outline: एउटा रिपोर्ट फेरबदल गर्ने
Outline: टेबल बनाउने भ्यू बनाउने हालको टेबल कपि गरेर एउटा टेबल बनाउने
Outline: सबफर्म बनाउने
Outline: SQL View मा साधारण क्वेरीहरु बनाउने
Outline: SQL View साधारण क्वेरीहरु बनाउने-२