The Tutorials in this series are created using GIMP 2.3.18 on ubuntu. GIMP (GNU Image Manipulation Program) is a free software raster graphics editor. Read more
Foss : GIMP - Nepali
Outline: फजी सेलेक्ट टूल सेलेक्टिंग कलर टूल इन्टेलिजेन्ट सिजर्स वा सिजर्स सेलेक्ट टूल फोरग्राउण्ड सेलेक्ट टूल
Outline: टूलबक्समा कर्भ टूल कर्भ्स टूलको ग्रे स्केल बार कर्भ टाइप बटन प्रयोग गर्ने कलर ब्याण्ड भएको इमेज प्राप्त गर्ने
Outline: टेक्स्ट देखाउने उपायहरु एउटा इमेजको कुनै भाग मात्र बदल्ने तरिका पर्स्पेक्टिभ टूल प्रयोग गर्ने इमेजको बस्तुलाई ग्रिडलाइनमा एलाइन गर्ने छिटो सम्पादन गर्न फिल्टर
Outline: सामान्य ज्यामितीय चित्रहरु कोर्ने: (१)सिधा लाइन,(२) वर्ग,(३)इलिप्स पाथ टूल सहित जटिल चित्रहरु कोर्ने
Outline: Image Properties प्रयोग गर्ने Scale Image प्रयोग गर्ने
Outline: मूल इमेजको बारेमा जान्न लिन EXIF जानकारी पढ्ने कोणको जानकारी लिन टूलबक्सबाट मापन टूल प्रयोग गर्ने एउटा इमेजलाई बिभिन्न लेयरहरुमा छुट्याउने प्रत्येक लेयरमा आवश्यकता अनुसार कन्ट्..
Outline: इमेजको रंगहरु निखार्न अघिल्ला इमेजहरुमा पुन काम गर्ने लेयर मास्क प्रयोग गर्ने लेयरहरु बीचको सेतो रेखा हटाउने
Outline: इमेजहरु छान्ने ओप्यासिटि बदलेर संक्रमण बीच इमेजहरु रचना गर्ने एनिमेसन विकल्प प्रयोग गरि प्लेब्याक गर्ने GIF एनिमेसनको रुपमा सेभ गर्ने मोजिल्ला फायर फक्स वेब ब्राउजरमा हेर्ने ..
Outline: थ्रेसहोल्ड टूल प्रयोग गर्ने एउटा बेस इमेज रचना गर्ने एकै इमेजको धेरै कपि लेयरहरु मा काम गर्ने इमेजको हरेक लेयरमा डेफिनिसन थप्ने एज-डिटेक्ट प्रयोग गर्ने अचम्म लाग्दो इफेक्टहरुक..
Outline: लेयरमा काम गर्ने एउटा लेयर मास्क थप्ने इमेजमा निश्चित बस्तुहरु मात्र शार्पन गर्न लेयर मास्क्मा शार्पनिंग अल्गोरिदम प्रयोग गर्ने
Outline: प्रश्नहरु र उत्तरहरु
Foss : Inkscape - Nepali
Outline: इनक्स्केपको परिचय - रोचक बिशेषताहरु - इनक्स्केपको प्रयोग - लिनक्स र विन्डोज ओएसमा इनक्स्केप इन्स्टल गर्ने तरिका - एउटा आयत कोर्न - एउटा इनक्स्केप फाइल सेभ गर्ने
Outline: इनक्स्केप इन्टरफेस आधारभूत आकारहरु सृजना गर्ने जस्तै आयत, वर्ग वृत, इलिप्स पोलिगन, स्टारहरु रंग भर्ने बिभिन्न प्रकारका ह्यान्डलहरुको बारेमा सिक्ने- रिसाइज ..
Outline: अब्जेक्टहरुमा रंग भर्ने अब्जेक्टमा आउटलाइन दिने बिभिन्न प्रकारका ग्रेडीएन्टहरु ढाँचाहरु प्रयोग गर्ने र स्ट्रोक पेन्ट र स्टाइल
Outline: *अब्जेक्टहरु कपि पेस्ट गर्ने *अब्जेक्ट डुप्लिकेट र क्लोन गर्ने *विभिन्न अब्जेक्टहरु ग्रुप र अर्डर गर्ने *मल्टिपल र इन्भर्ट सेलेक्सन *क्लिपिंग र मास्किंग
Outline: * लेयर्स र लेयर प्यालेट *एउटा नयाँ लेयर थप्ने *एउटा लेयर रिनेम गर्ने *एउटा लेयरलाई अन्य लेयरको माथि वा तल राख्ने *एउटा लेयर लक् गर्ने *एउटा लेयर लुकाउने *बिभिन्न मोडहरु *बिभ..
Outline: *विभिन्न अब्जेक्टहरु एलाइन र डिस्ट्रिब्युट गर्ने *कुनै बस्तुको आधारमा एलाइन गर्ने *अब्जेक्टहरु रो र कोलमहरुमा एलाइन गर्ने *अब्जेक्टहरु बिच स्पेसिंग दिने *एउटा टाईल शैली सृजना ग..
Outline: - टेक्स्ट इन्सर्ट गर्ने - टेक्स्ट फर्म्याट गर्ने - टेक्स्ट एलाइन गर्ने - स्पेस र बुलेट दिने - एउटा सामान्य फ्लायर बनाउने
Outline: - मेनुअल कर्निंग - हरिजन्टल कर्निंग -भर्टिकल कर्निंग -क्यारेक्टर रोटेसन -स्पेल चेक -सुपरस्क्रिप्ट -सबस्क्रिप्ट
Outline: -बिजियर टूल प्रयोग गरि कोर्ने -बिजियर टूलको मोडहरु -पाथको आकारहरु -नोड टूल -नोडहरु थप्ने, सम्पादन गर्ने र मेट्ने -पाथहरु जोड्ने र टुक्र्याउने