Conditional Branching - Nepali

This is a sample video. To access the full content,
please Login

781 visits



Outline:

कन्डिसनल ब्रान्चिंग बुलियनको ब्याख्या: %T(True) र %F(False)- तिनीहरुले इफ स्टेटमेन्टको आधार बनाउछन उदाहरण सहित पहिले 'if' र 'then' को चर्चा गर्ने अब 'else' किवर्डको बारेमा चर्चा गर्ने अब 'elseif' किवर्डको चर्चा गर्ने यदि त्यहाँ धेरै ब्रान्चहरु छन् भने 'select' किवर्ड प्रयोग गर्नु सरल हुन्छ सेलेक्टको एउटा उदाहरण ब्रान्चिंगमा एक भन्दा बढि कन्डिसनहरु मिलेको आधारमा गर्न सकिन्छ