Getting Started - Nepali

563 visits



Outline:

गेटिंग स्टार्टेड एक्सप्रेसन: नम्बर सहितका गणितीय अभिव्यक्तिहरु देखाउने(42+4^2-64/4) भेरिएबल: भेरिएबलमा स्केलरमा राख्न- a=1, b=2, c=3 डायरी:CD, डायरी खोल्ने र बन्द गर्ने तल दिएको हिसाबको ट्रान्सक्रिप्ट देखाउने कन्सट्यान्ट चिन्हहरु डिफाइन गर्न, उदाहरणको रुपमा %i प्रयोग गर्ने, %i*%i बराबर -1 देखाई प्रमाणित गर्ने, साथै sqrt(-1) देखाउने, एउटा कम्प्लेक्स नम्बर डिफाइन गर्ने (5*%i) र एउटा कम्प्लेक्स नम्बर अभिव्यक्ति देखाउने (10+5*%i)*(2*%i), %pi र %e देखाउने आधारभूत फंक्सनहरु sin(%pi/2), cos(%pi/2), आदि