Dear Innovators and Enthusiasts, The FOSSEE team at IIT Bombay warmly invites you to participate in the Scilab Case Study Hackathon, an exciting opportunity to explore innovation and showcase your skills using Scilab. For more details Click here.

Getting Started - Nepali

665 visits



Outline:

गेटिंग स्टार्टेड एक्सप्रेसन: नम्बर सहितका गणितीय अभिव्यक्तिहरु देखाउने(42+4^2-64/4) भेरिएबल: भेरिएबलमा स्केलरमा राख्न- a=1, b=2, c=3 डायरी:CD, डायरी खोल्ने र बन्द गर्ने तल दिएको हिसाबको ट्रान्सक्रिप्ट देखाउने कन्सट्यान्ट चिन्हहरु डिफाइन गर्न, उदाहरणको रुपमा %i प्रयोग गर्ने, %i*%i बराबर -1 देखाई प्रमाणित गर्ने, साथै sqrt(-1) देखाउने, एउटा कम्प्लेक्स नम्बर डिफाइन गर्ने (5*%i) र एउटा कम्प्लेक्स नम्बर अभिव्यक्ति देखाउने (10+5*%i)*(2*%i), %pi र %e देखाउने आधारभूत फंक्सनहरु sin(%pi/2), cos(%pi/2), आदि