Iteration - Nepali

428 visits



Outline:

इटरेसन 'for' स्टेटमेन्टको सिनट्याक्स वर्णन गर्ने - भेरिएबल एउटा सुची/भेक्टर / म्याट्रिक्स मा पुनरावृति गर्छ (वा यिनीहरुको मुल्यांकन गर्ने कुनैपनि अभिव्यक्ति) उदाहरण: for i = 1:5, disp (i), end अनि break कन्डिसनको चर्चा गर्ने, उदाहरण: for i = 1:10, disp(i), if (i==5), break, end, end अनि continue कन्डिसनको चर्चा, उदाहरण: for i = 1:10, if (i<=5) then continue, else disp(i), end, end while कन्डिसनको चर्चा उदाहरण: i = 0; while(i <=5), i = i + 1; d