Scripts and Functions - Nepali

415 visits



Outline:

स्क्रिप्ट्स एण्ड फंक्संस यो वर्णन गर्छ कि प्राय हामीलाई एउटा कमाण्डहरुको सेट दोहोराउन पर्ने हुन्छ-त्यस्तो अवस्थामा ती कमाण्डहरु पछिका लागि सेभ गर्नु उपयोगी हुनेछ, कमाण्डहरु स्क्रिप्ट वा फंक्सनको रुपमा सेभ गर्न सकिन्छ डिरेक्टरी लाई डेस्कटपमा बदलौं, साइल्याब एडिटर खोलौं र कमाण्डहरु टाइप गरौँ (प्रत्येक नयाँ लाइनमा): disp("Hello world"); a=1; b=2; c=a+b; disp(c); disp("Goodbye, world"); माथिको फाइल डेस्कटपमा सेभ गर्ने अनि सोहि फाइल साधारण टेक्स्ट एडिटर जस्तै नोटप्याड प्रयोग गरि खोल्ने