Unlock the Power of Open Source! The " Linux New " SWAYAM Plus Course is live now and about 2,500 learners have already registered for it.

If you are a registered learner, the forum page is now active. Visit the page and get all your questions answered.

Creating class - Nepali

958 visits



Outline:

*तपाईले संसारमा देख्ने हरेक बस्तु अब्जेक्ट हुन् *अब्जेक्टलाई समूहहरुमा वर्गीकृत गर्न सकिन्छ जसलाई क्लास भनिन्छ *यो वास्तविक संसारको क्लास हो *मानव जाति वास्तविक संसारको एउटा उदाहरण हो *जाबामा क्लास एउटा प्रतिलिपि हो जहाँबाट हरेक अब्जेक्टहरु बनाइन्छ्न *क्लासमा एउटा भ्यारीएबल नामक एउटा प्रोपर्टीजहरुको र मेठोड़ नामक एउटा व्यबहारहरुको सेट हुन्छ *क्लास बनाउने सिनट्याकस *इक्लिप्स प्रयोग गरि एउटा सामान्य क्लास Student बनाउने