Getting started Eclipse - Nepali

540 visits



Outline:

गेटिंग स्टार्टेड विथ इक्लिप्स इक्लिप्स एउटा इन्टिग्रेटेड डेभेलप्मेन्ट इन्भायरोमेन्ट हो एउटा टूल हो जसमा तपाई सजिलै जाबा प्रोग्राम लेख्न, सच्च्याउन र रन गर्न सक्नुहुन्छ ड्यास होम खोल्नुहोस् र सर्चबक्समा इक्लिप्स टाइप गरौँ वर्कस्पेस लन्चर पाउछौं वर्कबेन्च क्लिक गर्दा इक्लिप्स IDE पाउछौं File->New->Project मा जानुहोस् र Java Project छान्नुहोस् एउटा EclipseDemo नामक प्रोजेक्ट बनाउनुहोस् र भित्र DemoClass क्लास बनाउनुहोस् प्याकेज एक्सप्लोरर र एडिटर पोर्टलेटको बारेमा सिक्ने println स्टेटमेन्ट थपौं