Hello World Program in Eclipse - Nepali

512 visits



Outline:

हेल्लो वर्ल्ड इन् जाबा युजिंग इक्लिप्स *इक्लिप्स खोल्ने *DemoProject नामको जाबा प्रोजेक्ट बनाउने *DemoClass नामक क्लास बनाउने *क्लासनेम र फाइल नेम उही हुन्छ *इक्लिप्सले हामीले टाइप गर्दा बिभिन्न सम्भावना देखाउछ *इक्लिप्सले स्वतः प्यारेंथेसिसलाई अर्को प्यारेंथेसिस थपी पुरा गर्छ *हामीले प्रिन्ट गर्न चाहेको स्टेटमेन्ट राख्ने *इक्लिप्सले स्वतः उद्धरणलाई अर्को उद्धरण थपी पुरा गर्छ *प्रोग्राम कम्पाइल र एक्जिक्युट गर्ने *प्रिन्ट गर्ने कोड बदल्ने