Instance fields - Nepali

443 visits



Outline:

*नन स्ट्याटिक फिल्ड पनि भन्ने *हामीले बनाएको TestStudent क्लास खोल्ने *डट अपरेटर प्रयोग गरि roll_number र name फिल्ड प्रयोग गर्ने *आउटपुत हेर्ने *फिल्ड सुरु गर्न र आउटपुट हेर्ने *फिल्डको मोडीफाएर प्राइभेट मा बदल्ने *तपाइले पाएको एरर डीबग गर्ने *मोडीफाएरलाई protected मा बदल्ने *क्लासको हरेक अब्जेक्टको भिन्न मानहरु हुन्छ *Student क्लासको दुई अब्जेक्ट बनाउने