Using this keyword - Nepali

569 visits



Outline:

*this हालको अब्जेक्टको रेफेरेंस हो *यसले नामहरुको विवाद हटाउन सहयोग गर्छ *हामी एउटा कन्स्ट्रक्टर भित्र this किवर्ड प्रयोग गरि अर्को कल गर्न *कन्स्ट्रक्टर एकै क्लासमा हुनुपर्छ *explicit constructor invocation *यसको प्रयोगले प्यारामिटराइजड कन्स्ट्रक्टर कोडको वर्णन *यो स्टेटमेन्ट कन्स्ट्रक्टरको अन्तिम स्टेटमेन्ट बनाउने *तपाइले एउटा एरर पाउनुहुन्छ *this स्टेटमेन्ट कन्स्ट्रक्टर भित्रको पहिलो हुनुपर्छ