ANIMATE 2025 is here! 2D/3D animation hackathon using Synfig Studio and Blender. For more details, Click here!

Errors and Debugging in Eclipse - Nepali

753 visits



Outline:

एरर्स एण्ड डीबगिंग *जाबा प्रोग्राम लेख्दा हुने सामान्य एररहरु: *अर्धविराम छुट्ने(;) *दोहोरो उद्धरण छुट्ने(" ") *फाइलनेम र क्लासनेम मिसिने *प्रिन्ट स्टेटमेन्ट लोअर केसमा टाइप गर्ने * एरर भएको लाइनलाई बायाँ मार्जिनमा एउटा '''रातो क्रस चिन्ह'''ले जनाइनेछ * माउसलाई '''क्रस चिन्ह'''माथि चलायो भने एररहरुको सूची देखाइनेछ *एउटा एररफ्री क्लास बनाउने, कोडलाई डीबग र रन गर्ने *इक्लिप्सले इन्टेलिजेन्ट फिक्सेस पनि गर्छ