Create a class named Welcome inside the project
Dear sir, I am using eclipse latest version on windows 10. While writing the project name i got error asking for lowercase letter. module name something it said.On running the program I got the following error.Error occurred during initialization of boot layerjava.lang.module.FindException: Error reading module: C:\Users\sw\eclipse-workspace\EclipseDemo\binCaused by: java.lang.module.InvalidModuleDescriptorException: DemoClass.class found in top-level directory (unnamed package not allowed in module)How to resolve?
608 visits
Outline:गेटिंग स्टार्टेड विथ इक्लिप्स इक्लिप्स एउटा इन्टिग्रेटेड डेभेलप्मेन्ट इन्भायरोमेन्ट हो एउटा टूल हो जसमा तपाई सजिलै जाबा प्रोग्राम लेख्न, सच्च्याउन र रन गर्न सक्नुहुन्छ ड्यास होम खोल्नुहोस् र सर्चबक्समा इक्लिप्स टाइप गरौँ वर्कस्पेस लन्चर पाउछौं वर्कबेन्च क्लिक गर्दा इक्लिप्स IDE पाउछौं File->New->Project मा जानुहोस् र Java Project छान्नुहोस् एउटा EclipseDemo नामक प्रोजेक्ट बनाउनुहोस् र भित्र DemoClass क्लास बनाउनुहोस् प्याकेज एक्सप्लोरर र एडिटर पोर्टलेटको बारेमा सिक्ने println स्टेटमेन्ट थपौं
गेटिंग स्टार्टेड विथ इक्लिप्स इक्लिप्स एउटा इन्टिग्रेटेड डेभेलप्मेन्ट इन्भायरोमेन्ट हो एउटा टूल हो जसमा तपाई सजिलै जाबा प्रोग्राम लेख्न, सच्च्याउन र रन गर्न सक्नुहुन्छ ड्यास होम खोल्नुहोस् र सर्चबक्समा इक्लिप्स टाइप गरौँ वर्कस्पेस लन्चर पाउछौं वर्कबेन्च क्लिक गर्दा इक्लिप्स IDE पाउछौं File->New->Project मा जानुहोस् र Java Project छान्नुहोस् एउटा EclipseDemo नामक प्रोजेक्ट बनाउनुहोस् र भित्र DemoClass क्लास बनाउनुहोस् प्याकेज एक्सप्लोरर र एडिटर पोर्टलेटको बारेमा सिक्ने println स्टेटमेन्ट थपौं
Show video info
Pre-requisite