Unlock the Power of Open Source! The " Linux New " SWAYAM Plus Course is live now and about 2,500 learners have already registered for it.

If you are a registered learner, the forum page is now active. Visit the page and get all your questions answered.

Parameterized constructors - Nepali

850 visits



Outline:

*प्यारामिटराइजड कन्स्ट्रक्टर के हो? *प्यारामिटर विनाको कन्स्ट्रक्टर बनाउन *एउटा प्यारामिटर सहितको कन्स्ट्रक्टर बनाउन *कन्स्ट्रक्टरका भ्यारीएबलमा मानहरु राख्न *कन्स्ट्रक्टर कल गर्दा आर्गुमेंटहरु पठाउन *प्यारामिटराइजड कन्स्ट्रक्टरको कार्य *साधारण एररहरु देखाउने *एररहरु सुल्झाउने *अर्को प्यारामिटराइजड कन्स्ट्रक्टर बनाउन *कन्स्ट्रक्टर कसरी प्रयोग गर्ने?