ANIMATE 2025 is here! 2D/3D animation hackathon using Synfig Studio and Blender. For more details, Click here!

Programming features Eclipse - Nepali

729 visits



Outline:

प्रोग्रामिंग फिचर्स अफ इक्लिप्स *अटो कम्प्लिसन *हामीले खुल्ने ब्राकेट टाइप गरेपछि यसको बन्द हुने ब्राकेट सेट गर्छ *तपाइले कोड टाइप गर्न थालेपछि मेठोड़को सूची दिन्छ *सिनट्याक्स हाइलाइटिंग, *क्लासनेम गुलाबी र मेठोड़ निलो रंगमा रंगिन हुन्छ *किबोर्ड शर्टकट्स *प्रोग्राम डीबाग गर्न F11 र कुनै फाइल खोज्न Ctrl+H *एरर हाइलाइटिंग *प्रोग्राममा क्रस चिन्हले एरर जनाउछ *माउस माथि चलाउदा अर्धविराम र एरर हटाउछ